राष्ट्रिय संगीतकर्मी संघ गण्डकीको आयोजनामा आयोजित “आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा सम्मानकार्यक्रम   सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ नेपाल, प्रदेश कार्यसमिति गण्डकीको आयोजनामा आयोजित “आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम २०८१”  सम्पन्न भएकाे थियाे  ।

प्रमुख अतिथि संविधान सभा सदस्य तथा गण्डकी विश्व विद्यालयका कूलपति प्रा.डा.गणेशमान गुरुङ  , बिशिष्ठ अतिथि वरिष्ठ संस्कृतिविद् प्रा .डा. कुशुमाकर न्यौपाने , बिशिष्ठ अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपाल का केन्द्रीय अध्यक्ष लोकप्रिय गायक प्रकाश कटुवाल  केन्द्रीय सम्पूर्ण केन्द्रीय कार्य समितिका पदाधिकारी काे उपस्थिति रहेकाे थियाे।कूलपति प्रा.डा.गणेशमान गुरूङले कला साहित्यले नै देशकाे बिकास गर्न सक्ने बताए ।त्यसैगरि बिशिष्ठ अतिथि वरिष्ठ संस्कृतिविद् प्रा .डा. कुशुमाकर न्यौपाने राष्ट्रिय संगीतकर्मी संघ नेपालकाे महत्व बारे बताए ।संस्थाका राष्ट्रिय संगीतकर्मी संघ नेपाल का केन्द्रीय अध्यक्ष  प्रकाश कटुवाल संस्थाले अहिले सम्म गरेका कामकाे बारेमा बताएका थिए।

, विशेष अतिथि केन्द्रीय कार्यसमितिका सल्लाहकार नारायण खड्का , हरि पुडासैनी ज्यु केशव कंडेल , गण्डकी कार्य समितिका सल्लाहका नवराज बराल  , शान्ति गुरुङ  , बाग्मति प्रदेशका अध्यक्ष दाबा फिन्जो तामाङ  , मानार्थ सदस्य तारा बहादुर गुरुङ  , मानार्थ सदस्य प्रेम बहादुर गुरुङ  ,सम्मानिति ब्यक्तित्व गुरुङ फिल्मका अभिनेत्री हरिमाया गुरुङ  , सम्मानित ब्यक्तित्व लोक दोहोरी गायिका ज्ञानुसरा जुग्जाली छन्त्याल , राष्ट्रिय संगीतकर्मी संघ स्याङ्जाका अध्यक्ष बुद्धि बहादुर परियारज्यु लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी ज्युहरु , कास्कीका सचिव सुनिल गायक , लगायत कार्यसमिति का पदाधिकारीज्यु हरु ,आजीवन सदस्यहरु , लोक नृत्य कलाकार संघ पोखराका अध्यक्ष केश बहादुर गुरुङ  , नेपाल मगर सांस्कृतिक संघ कास्की अध्यक्ष एवम् लोक दोहोरी गायिका सरिता सारु मगर  ,नमस्ते रेकर्डिङ स्टुडियोका प्रोपाईटर छवि सुवेदी  , लामागे बाजा समूह स्याङ्जाका वाद्यबादक सदस्य हरु , भिमाघर्ती मगर को थाली नाच समूहका सदस्य हरु राधाकृष्ण आमा समुह पुतलीबजार ३ स्याङ्जाका भजन समूह र नृत्य गर्नु हुने शिव भोले बाबा र पार्वती माता जनहित आमासमूह , धारापानी आमा समूह गण्डकी पब्लिक न्युजका पत्रकार अर्जुन हिताङ  बाराही मा बि पोखरा ५ मालेपाटन का नृत्य गर्ने बैनीहरु , नृत्यगाना सगुन थापा , कर्णप्रिय संगितालयका गायन समूहका भाई बैनीहरु  सप्तरंगी प्रिन्टसका प्रोपाईटर संगीता तिवारी  झोर्ले प्रिन्टसका प्रोपाईटर चोलेन्द्र गाहा मगर काे उपस्थिति रहेकाे थियाे।

राष्ट्रिय संगीतकर्मी संघ नेपाल, प्रदेश कार्यसमिति गण्डकी काअध्यक्ष रामचन्द्र ढकालकाे सभापति रहेका थिए भने स्वागत मतब्य संस्थाका वरिष्ठ उपाधक्ष करण तामाङ र संचालन संस्थाकामहासचिव बालकृष्ण शर्मा गरेका थिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button