आज सुन एक सय रुपैयाँले घट्यो

सुन आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुन आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि बढेकाे छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा काराेबार भएकाे थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button