मुख्यमन्त्रीमा एमालेका खगराजले गरे प्रदेश प्रमुखसमक्ष दाबी

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार दाबी पेस गरेका छन् ।

अधिकारीले एमालेका २२, सभामुख धितालसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र संसाद दीपक मनाङेकाे १ गरि ३१ संसदकाे समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत २१ गते राजीनामा दिएपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ । चैत २७ गते ३ बजेभित्र दाबी पेस गरिसक्नुपर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button