सेतीमा बेपत्ता व्यक्तिको खोजिका लागि सोमबार ड्याम खोलिने, नदी छेउछाउ नजान आग्रह

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार दिउसो १ः०० बजे सेती नदीको ड्याम खोलिने भएकाले नदी छेउछाउ नजान तथा सतर्कता अपनाउन आग्रह गरेको छ।

फागुन १८ गते नदिपुरको पुरानो पुलबाट सेती नदीमा हाम फाली  हराइरहेका व्यक्तिको खोजतलासका लागि ड्याम खोलिन लागेको प्रहरीले जनाएको हो।

पोखर माहानगरपालिका वडा.न.११ मा बस्ने सुगम बास्तोलाको शव घटना स्थलमा खोजि गर्दा नभेतिएको हुनाले प्रहरी टोलीले फागुन २२ गते ‘सेती नदीको पानीको बहाव बढाइ खोजतलास गर्दा समेत भेतिएन।

त्यसैल बेपत्ता बास्तोलाको खोजीका लागि पोखरा–१६ दिप स्थिर रहेको ड्याम खोलेर पानीको बहाब बढाउनु पर्ने भएकाले सोमबार दिउसो १ः०० बजे सेती नदीको छेउछाउ नजान तथा सतर्कता अपनाउन प्रहरीले कार्यलय आग्रह गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button