सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय सय रुपैयाँले  घटेको  छ ।

आज सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख २५ हजार ८ सय  रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button