आज सुन पाँच सय रुपैयाँले बढ्याे

सुन आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

आज चाँदी पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button