पोखरा मोबाईल टावरको आयोजनामा कास्कीका निमा गुरुङले जिते स्कूटर

पोखरा मोबाईल टावरद्धारा सञ्चालीत पोखरा मोबाई मेलाको यही फागुन ७ गते एक कार्यक्रम गरी उपहार कार्यक्रम सार्वजानिक गरिएको छ ।

कास्कीका निमा गुरुङले ००३२ नम्बरको कूपन मार्फत बम्पर अफरमा स्कूटर जितेको पोखरा मोबाईल मेलाका सचिव बुदी थापाले कास्की खबरलाई बताए ।

अन्य पुरस्कारमा प्रथम पुरस्कार बिजय सुनार, दोस्रो पुरस्कार प्रतिक्षा रिजाल तेस्रो पुरस्कार रितु गुरुङ, सांत्वना पुरस्कार सुर्य कुमार श्रेष्ठले जितेका छन् । उक्त कार्यक्रममा २०८० असोज २८ गते देखी फागुन ७ गते सम्मको कूपनलाई मान्यता दिएको थियो । पुरस्कार बिजेताहरुलाई यही फागुन १५ गते सम्म उपहार चित्ता काटेको अर्धकटृी र परिचय खुल्ने कागजपत्र लिई संस्थाको कार्यलय महेन्द्रपुल मोबाईल टावरमा आउन मोबाई मेलाका संयोजक रन्जिता रंजितले बताए । मेलामा करिब पाँच हजार चित्ता काटीएको संयोजकले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button