आज सुन चारसय रुपैयाँले बढ्याे

सुनआज तोलामा चारसय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको १ लाख १८ हजार रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदी पनि  २० रुपैयाँले घटेको  छ । आज चाँदी तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button