आज सुनको मुल्य यथावत, चाँदी दश रुपैयाँले बढ्याे

आज सुन हिजो जस्तै तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन १२ सय रुपैयाँले बढेको थियो । आज चाँदी भने १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १३ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button