११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई

फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो।

उक्त जहाजले फर्किँदा १५३ जना यात्रु बोकेर जानेछ। विमास्थलमा पानीका फोहोराले विमानको स्वागत गरियो। त्यस्तै पोखरेलीले यात्रुहरूको पनि स्वागत गरे। यात्रुका आफन्त पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button