दोस्रो राष्ट्रिय संगीत अवार्डको मनोनयन सार्वजनिक, दुई पत्रकारलाई सम्मान गरिने

दोस्रो राष्ट्रिय संगीत अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरीएको छ । गण्डकी प्रदेश सभा सदस्य वेद गुरुङ (श्याम) ले उत्कृष्ट पाँच मनोनयन नाम सार्वजनीक गरेका हुन् ।

कास्की खबर प्रा.लि.ले आयोजना गरेको दोस्रो राष्ट्रिय संगीत अवार्डको अवसर पारेर संगीत क्षेत्रमा विशेष योगदान दिएका दुईजना पत्रकारलाई सम्मान गर्ने भएको छ ।

जसमा पोखराका पत्रकार गौरव त्रिपाठी तथा काठमांडौका पत्रकार कमल चौलागाँई (कमलसरगम) रहेका छन् । मनोनयन सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले मिडीया हाउस आफैले कला संगीतको क्षेत्रमा अवार्ड कार्यक्रमको आयोजना गरेर नयाँ तथा पुराना कलाकारहरुमा हौसला थपेको बताए । अवार्डले प्रतिभा पहिचान गर्न सक्ने र सांगतीक यात्रालाई अझ अगाडी वढाउन सक्ने बताए ।

कास्की खबर प्रा.लि.ले दोस्रो राष्ट्रिय संगीत अवार्डको आयोजना गरेको हो । कास्की खबर प्रा.लि.का अध्यक्ष ऋिषिराम दाहालले चैत्र २३ गते सम्म अवार्डमा मनोनयनमा परेकाहरुलाई भोटिङ गर्न पाइने बताए । २ सय ३ वटा आवेदनहरुवाट २६ विधामा १ सय ३० जना छनोटमा परेको दाहालले बताए । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषिका गीत जस्ता विधाहरु समावेश गरिएको छ ।

विजेता बन्ने उत्कृष्ट कलाकारहरुलाई आगामी वर्ष बैशाख ८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा भव्य कार्यक्रमका साथ अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट नृत्य निर्देशक, सर्वोत्कृष्ट संगीत संयोजन, नेपाली राष्ट्रिय गीत, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक लगायतको नाम सार्वजनीक गरीएको हो । सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नव गायक, सर्वोत्कृष्ट नव गायिका, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला, सर्वोत्कृष्ट छायाइन, सर्वोत्कृष्ट भिडियो सम्पादन, सर्वोत्कृष्ट अडियो मिक्सिङ्ग, सर्वोत्कृष्ट गाउँ चिनारी गीत, सर्वोत्कृष्ट चाडपर्व गीत, सर्वोत्कृष्ट भजन, सर्वोत्कृष्ट मौलिक गीत, सर्वोत्कृष्ट लाइव लोक दोहोरी गायक,सर्वोत्कृष्ट नव मोडल पुरुष, सर्वोत्कृष्ट लाइव लोक दोहोरी गायिका, सर्वोत्कृष्ट नव मोडल महिला, सर्वोत्कृष्ट दोहोरी साँझ गायक, सर्वोत्कृष्ट भिडियो निर्देशक तथा सर्वोत्कृष्ट दोहोरी साँझ गायिकाहरु मध्ये ५ मनोनयहरुको नाम सार्वजनीक गरीएको हो ।

१. सर्वोत्कृष्ट लोक दोहोरी गायिका
क्र.सं. नाम गीतको बोल
१. सुनिता बुढा क्षेत्री- प्यारो मान्छे
२. आशा लामा- कथाले मागेको
३. सरस्वती लामिछाने -हुन्छ भने हुन्छ भन
४. कमला पोख्रेल -छरि बसौला
५. लक्ष्मी रेग्मी -मुटुको घाउ

२. सर्वोत्कृष्ट लोक दोहोरी गायक
क्र.सं. नाम गीतको बोल
१. विमल परियार -माली गाई (कहाँको साइनो)
२. अर्जुन कुँवर -दुख्दो रै’छ दिल
३. सुमन बी.टी.- तिमी र म जाम माया भागेर
४. राजन कार्की- पारि ठूली भीर
५. कुशल विश्वकर्मा- मुटु काट्ने माया

३. सर्वोत्कृष्ट लोक दोहोरी नवगायक
क्र.सं. नाम गीतको बोल
१. डोलराज परियार -कमली
२. विकास नेपाली -पोखरा हो भन्थ्यौ घर
३. राम सुन्दर थामी -कति राम्री मायालु
४. शंकर ढकाल- भन्थ्यौ पिरती
५. दानस थापा- पर्ख है

४. सर्वोत्कृष्ट लोक दोहोरी नवगायिका
क्र.सं. नाम गीतको बोल
१. अनुु वि.क.- सुन है पोखरेली माया
२. रेनुुका खतिवडा -मनमा तिमी
३. कमला मगर -यो मेरो पिरती
४. नविना सुवेदी- घर कता
५. सपना वि.क. -वाचा गरौँला

५. सर्वोत्कृष्ट भिडियो निर्देशक
क्र.सं. नाम गीतको बोल
१. नेत्र गुरुङ- प्यारो मान्छे
२. मनोहर भण्डारी- पारि ठूलो भीर
३. प्रविन थापा -च्याप्प पर्वते माया
४. निरन श्रेष्ठ -नौँडाडा माथि

६. सर्वोत्कृष्ट दोहोरी साँझ गायक
क्र.सं. नाम
१. सुरेन्द्र गुरुङ
२. कुल बहादुर वि.क.
३. उत्तम भण्डारी
४. दिपक शर्मा
५. अम्मर धिताल

७. सर्वोत्कृष्ट दोहोरी साँझ गायिका
क्र.सं. नाम
१. कमला गैह्रे
२. गंगा देवी क्षेत्री
३. शान्ति भुसाल
४. ज्योत लोहनी
५. प्रिती गिरी

८. सर्वोत्कृष्ट नव मोडल (महिला)
क्र.सं. नाम गीतको बोल
१. सिर्जना आले- पहिलो माया
२. सन्ध्या क्षेत्री-नक्कली भिनाजुु
३. चन्द्रमा विश्वकर्मा- शिरको फूल
४. आकृती शंकर- डोली
५. सृष्टी विश्वकर्मा- झल्को

९. सर्वोत्कृष्ट नव मोडल (पुरुष)
क्र.सं. नाम गीतको बोल
१. विशाल न्यौपाने-बटौली जानी
२. राजेश पौडेल-हङकङको लाहुरे
३. सुमन थापा -हे कान्छी
४. रविन्द्र रिमाल -आँखा गाजली
५. हिरा सेन्चुरी -म बाँचुेकै मुटु

१०. सर्वोत्कृष्ट मोडल (पुरुष)
क्र.सं. नाम गीतको बोल
१. केशव कँडेल -पोखरा हो भन्थ्यौ घर
२. सन्तोष सुवेदी -आँधिखोले माया
३. दावा फिन्जो तामाङ -आँखी माया
४. दिपक वली -सुर्खेतको मिनीवसमा
५. अयुब के.सी. -तिम्रो साथ

११. सर्वोत्कृष्ट मोडल (महिला)
क्र.सं. नाम गीतको बोल
१. सोफी धरेल  -बाँचिएला
२. दीक्षा घिमिरे -ए नक्कली
३. सन्ध्या सानु -भू.पूू. माया
४. एलिना रायमाझी -तल्लो घरे भाइ
५. रिया खड्का -माइतीमा खाली जीवन

१२. सर्वोत्कृष्ट लाइभ दोहोरी गायक
क्र.सं. नाम
१. जीवन सिग्देल
२. शंकर सुनार
३. जीवन परियार
४. उत्तम भण्डारी
५. विनोद अर्याल

१३. सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका
क्र.सं. नाम
१. कमला गैह्रे
२. प्रीति गिरी
३. ज्योति लोहनी
४. सम्झना रञ्जन
५. राधिका परियार

१४. सर्वोत्कृष्ट चाडपर्व गीत गायक
क्र.सं. नाम गीतको बोल
१. विशाल रायमाझी -सिव्रmी घाँटीमा
२. पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’- दशैँ दशा
३. कृष्ण सुवेदी चरित्रहिन -भाग–३
४. यज्ञ सापकोटा-घरझगडा–५
५. उमेश अधिकारी -बटौली जानी

१५. सर्वोत्कृष्ट चाडपर्व गीत गायिका
क्र.सं. नाम गीतको बोल
१. सरस्वती लामिछाने -मन भयो दोधार
२. शर्मिला रायमाझी- सिव्रmी घाँटीमा
३. किरण शर्मा -पुतली उडेर गयो
४. उमादेवी खनाल -मेरी त पियारी सिम्पल बरिलै
५. अम्बिका कुमारी राई -भन्ने माया जाल

१६. सर्वोत्कृष्ट संगीत संयोजन
क्र.सं. नाम गीतको बोल
१. सुनिल परियार -वनमा खयर
२. महेश विक्रम पाण्डे -घर हाम्रो खोटाङ
३. कृष्ण लामिछाने -जुगौँ जुग
४. सन्तोष सुनाम -हे¥यो नि गाजलेले
५. विश्वास नेपाल- मन साइला

१७. सर्वोत्कृष्ट आधुनिक गीत गायक
क्र.सं. नाम गीतको बोल
१. गोबिन्द मधुर आचार्य -म मरेको छैन
२. पदम बहादुर बस्ताकोटी -घाम पानी
३. सुनिल गायक- कति माया
४. ओम गुरुङ- कल्ले भन्यो गुरुङलाई मगर
५. मन कुमार मगर- भू.पू. माया

१८. सर्वोत्कृष्ट गीतकार आधुुनिकतर्फ
क्र.सं. नाम गीतको बोल
१. कृष्ण आचार्य ‘रोशनी’-तिम्रो याद
२. हरिहर खनीया- हाँडीमा मकै भुटेझै
३. दामोदर मल्ल- साथ छोडी
४. राजेश नेपाल- तिमी
५. नविन के.सी. -पैसा पैसा

१९. सर्वोत्कृष्ट गीतकार लोकदोहोरीतर्फ
क्र.सं. नाम गीतको बोल
१. दिपक अर्याल -आउन आमा आऊ
२. दिपक अधिकारी- रुन्न भन्दा भन्दै
३. शिशिर शर्मा- चिन्तामा
४. घनश्याम रिजाल- पातली
५. कृष्ण राई ‘विन्दार’- मायाको दीप जलाई

२०. सर्वोत्कृष्ट संगीतकार लोकदोहोरीतर्फ
क्र.सं. नाम गीतको बोल
१. नयन शर्मा- अधुरो माया
२. टंक डुम्रे -आर्थिक मन्दी
३. सुमन ढकाल- काली
४. शिशिर शर्मा-चिन्तामा
५. जीवन परियार -साँहिली

२१. सर्वोत्कृष्ट गीतकार चाडपर्व गीततर्फ
क्र.सं. नाम गीतको बोल
१. हरि कँडेल -दशैँ आयो गाउँबेशी रमायो
२. दिपक अधिकारी- छिन छिन नबजाऊ चुरा
३. कृष्ण सुवेदी- चरित्रहिन–३
४. सम्भु नेपाल -आयो दशैँ गरिब रुवाउन
५. सविना श्रेष्ठ -झक्की सारी

२२. सर्वोत्कृष्ट संगीतकार चाडपर्व गीत
क्र.सं. नाम गीतको बोल
१. दिपक अधिकारी- दशैँ आयो गाउँबेशी रमायो
२. सरोज आचार्य- चाडवाड आइसक्यो
३. सन्तोष सुवेदी- छिन छिन नबजाऊ चुरा
४. सम्भु नेपाल -आयो दशैँ गरिब रुवाउन
५. सुनिल वि.सी. -आउन पाइन

२३. सर्वोत्कृष्ट लोकदोहोरी गीत
क्र.सं. नाम गीतको बोल
१. दिपक अधिकारी- च्याप्प पर्वते माया
२. सुमन बी.टी. -तिमी र म जाम माया भागेर
३. सुरेश वी.सी -चाँदी सरी हुँदैन सुन
४. सरस्वती लामिछाने- हुन्छ भने हुन्छ भन
५. कुमार चौलागाईँ -बोलि मिठो

२४. सर्वोत्कृष्ट मौलिक गीत
क्र.सं. नाम गीतको बोल
१. तुलसा क्षेत्री -अब ढिला भैसक्यो
२. रामजी पौडेल -रामायण भजन
३. पूर्णिमा सेन ठकुरी -मंसिरको १५ मा
४. तेजेन्द्र दुरा -दमौलीको चाइना पुल
५. कृष्ण सेढाइँ -देउडा

२५. सर्वोत्कृष्ट राष्ट्रिय गीत
क्र.सं. नाम गीतको बोल
१. गीता पाण्डे- वीर नेपाली सेना
२. देव बहादुर शाही -उठौँ नेपाली जुटौँ नेपाली
३. महेश नेपाली -रुवायो देश
४. मिलन श्रेष्ठ- रुपैयाँ जैलेनी
५. दिनेश श्रेष्ठ -सुन सरकार

२६. सर्वोत्कृष्ट आधुनिक नवगायक
क्र.सं. नाम गीतको बोल
१. किरन शंकर- डोलो
२. कृष्ण श्रीपाली- हास्दा सम्म हास्छ दुनिया
३. अमर गुरुङ -घर त पोखरा
४. निर्मल गुरुङ- सिक्लेसैमा
५. मोनी दियाली -छोडेर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button