आज सुन तोलामा चार सय रुपैयाँले घट्यो

आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ ।

सुन आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी  १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button