आज सुन६ सय रुपैयाँले बढ्याे

सुनआज तोलामा ६ सय रुपैयाँले बढेको छ ।आज सुन तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button