देवि आले र हेमन्त आलेको पन्चे बाजा जाले रुमाल सार्वजानीक

पञ्चेबाजा धुनले बिहेको रौनक दिने गर्छ चट्ट साडि ढाका टोपि दौरा सूरूवाल अनि पञ्चेबाजाको धुनमा नाचनुको मजा नै बेग्लै
हुने गर्छ पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो यसैले लोक दोहोरी गायिका देबि आले र हेमन्त आलेको जाले रूमाल पञ्चेबाजा सार्वजानिक भयको छ  ।

माया प्रेमको एक अन्तरभाब लाई टपक्क टिपेर गितको शब्द सर्जक शिव हमालले कोरेका छन। हेमन्त आलेको संगित देबि आले र स्यम्ब हेमन्तको आबजमा रहेको गितमा आनन्द गुरुङ,दिपशिखा गुरुङ,पवन गुरुङ ,दिपाञ्जलि गुरुङ्ग,को भुमिका रहेको छ।

दिप गुरुङको निर्देशन शम्भु चालिसेले खिचेका हुन् र बिष्णुहरि तिमिल्सिनाको सम्पादनमा रहेको म्युजिक भिडियो देबि आले अफिसियल युटुब च्यानलबाट सार्वजानिक भयको छ।    https://youtu.be/2_waQy_aAHU

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button