आज – ०४ बैशाख २०८३ शुक्रवार को राशिफल

२०८३ वैशाख ४ गते (१७ अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष औंसी तिथि। रेवती नक्षत्र, १२ः१५ बजेपछि अश्विनी। चन्द्रराशि मीन १२ः१५ बजेपछि मेष।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- समय अनुकुल हुनेछ, दैनिक कार्यहरुमा लाभ, कारोवारमा सुधार तथा गन्यमान्यको सहयोग मिल्ने छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- पठन पाठन कार्यमा समस्या रहन सक्छ, व्यापार व्यवसायमा सफल्ता मिल्नेछ कुटुम्भजनबाट धोका रहन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)-नया कार्य थालनिको समय छ, गन्यमान्यको सहयोगले हौसला बड्नेछ, आरोग्यताका कार्य सफल, प्रेममा उल्लेखनिय प्रगति होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)-स्वास्थ्यमा सुधार, कारेबारमा केही लाभदायक छ, नयाँ ठाउको यात्रा तथा मनमस्तिकमा केही लाभदायक छ, नयाँ ठाउँको यात्रा तथा मनमस्तिकमा केही आलश्यता आउने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)-अध्ययन अध्यापनमा क्रमिक सुधार हुनेछ, व्यवसायबाट लाभ प्राप्ति रहला, शुभ समाचार प्राप्तिको योग छ
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- शत्रुबाट सजक रहनुपर्ने समय छ , स्वास्थ्यमा समस्या थपिने देखिन्छ, सानो तिनो चोटपटक भयको योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)अध्ययन तथा व्यावसायमा सफल्ता मिल्नेछ,उपहार वा चिठ्ठा पर्ने सम्भावना छ, नँया कार्यको थालती गर्ने समय छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)समय खराब छ, सजक भएर दिन चर्यमा लाग्नु वेश हुनेछ, स्वास्थ्य, व्यपार, व्यवसायमा समस्या रहला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वाद विवाद अर्थात झमेलामा फस्ने खालको दिन छ, कम बोल्दा उपयुक्त हुनेछ, कारोवारमा क्रमिक सुधार रहला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ कार्यको थालनी गर्ने खालको समय छ, पठनपाठनमा सफल्ता मिल्नेछ, व्यापार व्यवसायमा लाभ हुने देखिन्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)आम्दानीको मार्ग खुल्नेछ, धार्मिक समाजिक कार्यमा सफल्ता मिल्नेछ, आफन्तजनको सहयोग वड्ने देखिन्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अप्रत्यासित खर्च वढ्नेछ, विवाद वा झमेलामा फस्ने खालको दिन देखिन्छ, कारोवारमा वहुत सजक रहनु ।
तपाईँको दिन शुभ रहोस्



