Site icon Kaski Khabar

तीन दिने उद्घोषक तथा भाषण कला कार्यक्रम   सम्पन्न

भगवती सामुदायिक सिकाई केन्द्र आयोजित तीन दिने उद्घोषक तथा भाषण कला कार्यक्रम आइतबार  सम्पन्न भएको छ।

कार्यक्रमको सभापति संस्थाकाअध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

Exit mobile version