डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले हिजाे राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।
निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

